z-logo
open-access-imgOpen Access
सहिष्णुतावादी नेपाली समाज र यसका चुनौतीहरू Sahishnutavadi Nepali Samaj ra Yaska Chunautiharu
Author(s) -
ज्ञानबहादुर Gyanbahadur कार्की karki
Publication year - 2020
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v1i0.36121
Subject(s) - nepali , linguistics , philosophy
विश्वका प्राचीन देशहरूमध्येको देश नेपाल र नेपालीसमाजको निर्माणको इतिहास हजारौ“ वर्षको रहेको छ । मूलतः नेपाली समाजको निर्माणमा खस–आर्य तथामङ्गोल समुदायका मानिसहरूको विशेष भूमिका छ । ईसापूर्व सयौ“ वर्ष अगाडि नै नेपाली समाजका अनेकौ“जातजातिका मानिसहरूका पुर्खा मूलतः नेपालकाछिमेकी मुलुकहरू चीन र भारततर्फबाट नेपाल प्रवेशगरेका हुन् । बसाइ“–सराइ तथा छिमेकी मुलुकहरूमाभएका राजनीतिक–सामाजिक सङ्घर्ष आदिको परिणामपनि विभिन्न जातिका मानिसहरू नेपाल प्रवेशगरेका छन् जसका कारण नेपाल विविध जातजातिकामानिसहरूको सङ्गमस्थल बनेको छ । त्यसैले विविध जातजातिका मानिसहरू आ–आºना धर्म–संस्कृति निर्वाधरूपमा मान्दै एकआपसमा मिलजुल गरी हजारौ“ वर्षदेखियहा“ बसिरहेका छन् । यहा“ कुनै जातीय–धार्मिक सङ्घर्ष भएको इतिहास छैन र यहा“को समाज सहिष्णुतावादी समाजका रूपमा विद्यमान छ । यो सहिष्णुतालाई कायम राखिरहने वातावरणको निर्माणमा निरन्तरता दिइरहनु नै यसको चुनौती हो ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom