z-logo
open-access-imgOpen Access
राज्यको क्षमता अभिवृद्धिमा भूरणनीतिक सुरक्षाः अवसर र चुनौती Rajyako Kshyamata Abhibriddhima Bhuranatik Surakshya: Abasar ra Chunauti
Author(s) -
शैलेन्द्र Shailendra बहादुर Bahadur थापा Thapa
Publication year - 2020
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v1i0.36120
Subject(s) - sociology
मानव सभ्यताको विकासक्रमदेखि नै धर्माधिकारी, राष्ट्रनिर्माता, नीति निर्माता, राष्ट्रिय विभूति, वैज्ञानिक रयुद्ध सरदारहरुले आºनो ‘मातृभूमि र धर्म–संस्कृतिकोरक्षा एवं विस्तारका’ खातिर सूक्ष्म अनुसन्धान ररहस्यमय रक्षा–नीतिहरु निर्माण गरी पृथ्वीको टाढा–टाढासम्मका सभ्यताहरुमाझ पु¥याई लागुु गराउनु अनौठो होइन । जनक, सीता, बुद्ध, अंशुवर्मा, अरनिको,फाल्गुनानन्द, पृथ्वीनारायण शाहलगायतका धेरै नेपाली राष्ट्रिय व्यक्तिŒव र विभूतिहरुको योगदानबाट प्राप्तसार्वभौम नेपालको रक्षा–नीतिमाथि नेपालभन्दा पछिस्थापित कतिपय शक्तिशाली राष्ट्रका लिडिल हार्टको‘इन्डाईरेक्ट एप्रोच’, कार्ल भोन क्लाउजिज्को ‘अनवार’ जस्ता युद्धशास्त्रीय रणनीतिहरुले चुनौती दिनेदुष्साहस गर्दैनन्  । यद्धपि फरक सभ्यताका केन्द्रहरुलेनेपाललाई ‘अनुसन्धानको उद्देश्यपूर्ण नमुना छनौटकोएक एकाइ’ मानेर प्रयोगशालाको स्थलगत कार्यक्षेत्रका रुपमा काम गरिरहेको भनिएको इण्डो–प्यासिफिक रणनीति÷मिलेनियम च्यालेन्ज कर्पोरेशनकोसुनौला अवसरहरु हामीमाझ आइपुगेका छन् । यिनका हानिकारक तत्वहरुस“ग सतर्क रह“दै सकारात्मक पाटोहरुपहिल्याई ‘विवेकपूर्ण छनौटद्वारा’ राष्ट्रिय हितका पक्षमासंशोधन गरी लाभ लिन सकियो भने राम्रो अवसर प्राप्तहुनेछ । तर यस्तो सम्झौताको कुनै व्यवस्थास“ग नेपालकानुन बाझिएमा कानुन संशोधन गर्नुपर्ने प्रावधाननौलो रहेन । समयको दबाबका कारण यो च्यालेन्जलेनेपालको ‘असंलग्न’ नीतिलाई लङ्गडो बनाई नेपालीसार्वभौम सत्तामाथि चुनौती खडा गरिदियो भने ‘वर्वादभएछ’ भनी तपाइ“ यो दशकको भूलस“ग अर्को दशकदेखि पछुताउनु सिवाय दोस्रो भूल हुनेछैन । नेपाली नीति– निर्माताहरुले नेपालको रष्ट्रिय क्षमता अभिवृद्धिका लागिराष्ट्रिय भूगोल, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाईमुटूमा राखी बहकिएर, झुक्किएर, लोभिएर वा पराधीनमानसिकता बोकेर होइन, स्वाधीन भएर घरेलुनीतिनिर्माणका पक्षमा ‘स्वतन्त्र निर्णय’ लिन सामथ्र्यवान्रहने विश्वास नेपाली जनको छ । अतः नेपालकादुवै स“धियार मित्रराष्ट्रहरु वा अन्य मित्रराष्ट्रहरुकोनेपाल हेर्ने अन्तर्राष्ट्रिय नीतिहरुलाई सूक्ष्म रुपमाकेलाई तुलनात्मक विश्लेषण गरी नेपालविरुद्ध दूरगामीअसर पार्नसक्ने कुनै पनि विदेश नीतिहरुप्रति सजगरही तटस्थ, विवेकशील क्षमता र राज्यमैत्री असंलग्नविकल्पहरु अ¨ीकार गर्ने ल्याकतलाई के कस्तासिद्धान्तहरुले निर्देशित गर्न सक्छन् ? सवाल यो हो ।राजनीतिका क्षेत्रमा ‘स्वाधीनताको सिद्धान्त’ र आर्थिकक्षेत्रमा ‘आत्मनिर्भरताको सिद्धान्तलाई’ योजनावद्धरुपमा सञ्चालन गर्दै ‘सैनिक पक्षलाई’ परराष्ट्रनीतिको अनिवार्य तत्व मान्दा (आचार्य, पृ.१९१–१९८) यसले राज्यको थप क्षमता अभिवृद्धिस“गै भूरणनीतिक सुरक्षालाई प्रबद्र्धन गर्न सक्ने धारणा कतिपय वरिष्ठकूटनीतिज्ञहरुको छ । विवेकपूर्ण छनौट, स्वतन्त्र निर्णय,परराष्ट्र नीतिको अनिवार्य तŒवका रुपमा सैनिक पक्ष,त्रिपक्षीयतावादको सिद्धान्त, नवयर्थाथवादी सिद्धान्त,आन्तरिक केन्द्रीकरण शक्ति, केन्द्रापसारक शक्ति,छिमेकीŒव नीति, राज्यको क्षमता अभिवृद्धि, राष्ट्रियहित, अन्तर्राष्ट्रिय सम्बन्ध, विश्वशान्ति ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom