z-logo
open-access-imgOpen Access
नेपालको राष्ट्रियता, अखण्डता र राष्ट्रिय एकता Nepalko Rashtriyata, Akhandata
Author(s) -
लक्ष्मी laxmi विलास Bilas कोईराला Koirala
Publication year - 2020
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v1i0.36082
Subject(s) - computer science
“नेपाली हामी रहौला, कहा नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ, कहा हिमालै नरहे” राष्ट्रकवि माधव घिमिरेकोमर्मस्पर्शी राष्ट्रभावयुक्त गीतले राष्ट्र राज्य, राष्ट्रियता,राष्ट्रिय एकता र भौगोलिक अखण्डता देश र जनताकोराष्ट्रिय अस्तित्वस“ग गा“सिएको सत्य प्रस्ट गरेको छ । यी सबैको छुट्टाछुट्टै अर्थ र परिभाषा भए पनि यीएकआपसमा घनीभूत रुपमा जोडिएका हुन्छन् । एउटाले अर्कोलाई सवल र एउटामाथिको आपतले सबैलाईप्रभावित बनाइरहेको हुन्छ । राष्ट्रराज्यको निर्माण तथा राष्ट्रियता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताकोमहवानुभूतिले मात्र राष्ट्रिय अस्तित्व जीवन्त रहन्छ । यसकारण लेखलाई राष्ट्र राज्य, राष्ट्रियता, राष्ट्रियएकता, भौगोलिक अखण्डता, तथा यिनको महŒव, वाधार प्रबद्र्धनको आधारमा संगठित गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom