z-logo
open-access-imgOpen Access
राष्ट्रहितमा सामरिक महत्वको सान्दर्भिकता Rashtrahitma Samarik Mahatwako Sanharbhikata
Author(s) -
अश्वस्थामा Ashwasthama भक्त Bhakta खरेल Kahrel
Publication year - 2020
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v1i0.35995
Subject(s) - computer science
नेपाल प्रकृतिले भरिपूर्ण सामरिक महŒवको राष्ट्र हो । भू–परिवेष्ठित देश भए पनि सामरिक महŒवका दृष्टिलेनेपाल संसारकै उत्कृष्ट स्थल हो । सामरिक महत्वको राष्ट्र हुनाले नै अङ्ग्रेज तथा तिब्बतका सेनाहरुनागरिक समेतको सहयोगमा नेपाली सेनाबाट पराजितभएर फर्किनु परेको इतिहास सुनौला अक्षरले लेखिएका छन् । चाहे इष्ट इण्डिया कम्पनीले होस् वा चाहेतिब्बतले होस्, नेपालमाथि आक्रमण गर्दा सामरिकमहŒवले साथ दिएको थियो । छरिएका राज्यहरुलाई आधुनिक नेपालमा गाभ्न पनि सामरिक क्षेत्रले साथदिएको थियो । नेपालको अन्तर्राष्ट्रिय सीमा रक्षामा पनिसामरिक स्थलको साथ र सहयोग अतुलनीय रहेको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom