z-logo
open-access-imgOpen Access
नागरिक–सैनिक सम्बन्धः वर्तमान अवस्था, चुनौती र अवसर Nagarik- Sainik Sambandha: Bartaman Awastha, Chunauti ra Abasar
Author(s) -
अंगराज Angaraj तिमिल्सिना Timilsina
Publication year - 2020
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v1i0.35994
Subject(s) - theology , philosophy
राष्ट्रिय सुरक्षाका मामिलामा मात्र होइन संबिधान रलोकतन्त्रको रक्षाका लागि देशको सेनाको भूमिका पनित्यत्तिकै महŒवपूर्ण हुन्छ भने देशको शान्ति, स्थायित्व,समग्र बिकास र सम्वृद्धि तथा देशको वैदेशिक नीतिर कूटनीतिमा समेत सेनाले महŒवपूर्ण योगदानदिन सक्छ । तर यसका लागि सबल र प्रभावकारीनागरिक–सैनिक सम्बन्धको आबश्यकता पर्दछ ।  नागरिक–सैनिक सम्बन्धलाई प्रभाबकारी बनाउन एकातिर देशको नागरिक नेतृत्व, नागरिक समाजर कर्मचारीतन्त्रमा सुरक्षासम्बन्धी पर्याप्त ज्ञान रअनुभव हुनु आबश्यक छ भने अर्कोतिर उत्तरदायित्वर जबाफदेहिताका हिसाबले सेनाको तालिम र नेतृत्वबिकासस“गै नागरिक नेतृत्वको वैध र न्यायसंगत आदेशअक्षरश ः पालना गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनुजरुरी छ । यसका अतिरिक्त नागरिक र सैनिक नेतृत्वबिचको नियमित संबाद र सह–कार्यको त्यत्तिकै महŒव हुन्छ भने सुरक्षाबारे संवेदनशील कुरा बाहेक सेनाको नियमित काम–कार्बाही, सैनिक बजेट, खर्च र कोष परिचालनआदिमा पारदर्शिता बढाउने काम गरे तथा सेनाभित्रदण्डहीनता छ भन्ने आरोपलाई सम्बोधन गर्न नेपालीसेनाले बिश्वब्यापी मान्यतालाई आत्मसात् गरे आम–नागरिकमा सेनाप्रति विश्वास र भरोसा अझै बढ्नेछ ।  सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा सेनामा सुशासन रसुधारका कार्यक्रम सुरु हुनु आफै“मा सराहनीय छ र यीसुधारहरूलाई सेनाको भाबी नेतृत्व बिकासस“ग जोडेर संस्थागत गर्नुपर्छ, किनकि सेनाको लोकतान्त्रीकरण  भन्नाले नागरिक नेतृत्वको नियन्त्रणका अतिरिक्त सेनाको व्यावसायिक बिकास अनि सेनामा सुशासन र सुधारप्रतिको प्रतिबद्धता हो भनेर बुझ्नुपर्ने हुन्छ ।  नेपालको राष्ट्रिय सुरक्षाको संरचनात्मक सुधारकाकुरा गर्दा अमेरिका र भारतमा जस्तै राष्ट्रिय सुरक्षापरिषद्को पुन ः संरचना गरेर नीतिगत, व्यावसायिक रसंयोजनकारी क्षमता बढाउनु जरुरी छ । 

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom