z-logo
open-access-imgOpen Access
भूपि शेरचनको ‘हामी’ कवितामा सङ्कथन निर्मिति Bhupi Sherchanko "hami" kabitama Sankathan Nirmiti
Author(s) -
नेत्र Netra एटम Atom
Publication year - 2020
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v35i1.35884
Subject(s) - traditional medicine , medicine
प्रस्तुत अनुसन्धानात्मक लेखमा कवि भूपि शेरचनको ‘हामी’ कवितालाई पाठकारूपमा लिई त्यसमा सङ्कथन निर्मितिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेरउक्त कविताको अर्थ निक्र्यौल गरिएको छ । ‘हामी’ कवितामा सङ्कथन निर्मितिहरू कसरीवितरित भएका छन् र तिनको अन्तर्सम्बन्धबाट उक्त कविताको आशय निर्धारण गर्नु यसलेखका उद्देश्य हुन् । यसमा सङ्कथन विश्लेषणका अध्येता जेम्स पल गीले स्थापना गरेका सातप्रकारका सङ्कथन निर्मितिका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बनगरी पाठगत विश्लेषण गरिएको छ । यसमा प्राकृतिक वस्तु र मानवीय सहभागीहरूका निरर्थक क्रियाकलापहरूको दृष्टान्तहरूबाट तार्किक शृङ्खलाको सुसंयोजन गरी ‘हामी’ कवितामामानवीय अभिमान र यथार्थबिचको भिन्नताप्रति तीक्ष्ण व्यङ्ग्य एवम् अनस्तित्वमा पनिअस्तित्वको सम्भावना खोजी गरिएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom