"बसाइ“ उपन्यासमा नीतिपरक वक्रता "Basai" Upanyasma Neetiparak Bakrata
Author(s) -
केशवराज Keshabraj पोखरेल Pokhrel
Publication year - 2020
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v35i1.35883
Subject(s) - mathematics
पौरस्त्य काव्यचिन्तक कुन्तकद्वारा प्रवर्तित नीतिपरक वस्तुवक्रताको उपयोग गरीलीलबहादुर क्षेत्रीद्वारा रचित बसाइँ उपन्यासको प्रायोगिक अध्ययनमा केन्द्रित यस आलेखमासर्वप्रथम नीतिपरक वस्तुवक्रताको सैद्धान्तिक पर्याधार निर्माण गरी तदनुकूल ईश्वर, धनसम्पति,पश्चात्ताप, मानवता, पुनर्जन्म र परलोक, धर्मसंस्कृतिका उपकरणअनुसार शोध्य कृतिबाटसङ्कलित सामग्रीको विश्लेषण गरिएको छ । यसमा ईश्वर वा विधाता जे भए पनि मानिसउसकै संयोगवियोग वा खटनपटनको चर्चामा ईश्वरप्रतिको आस्था, सोझा गरिब किसानलाईफसाई सम्पत्ति हडप्न खोज्ने नन्दे ढकाल र बैदार बुढाका कार्यमा सम्पत्तिप्रतिको मोह,जानेर वा नजानेर विगतमा गरिएका कार्य र त्यसका परिणामबाट झुमा, मैना, धने आदिकाकथनमा पश्चात्ताप, मोटेकार्कीले धनेप्रति देखाएको उदारता र गाउँघरमा गरेको सहयोग तथातेर्से लामिछानेले धनेप्रति देखाएको सहानुभूतिमा मानवता, पूर्वजन्मका कारण यस जन्ममागरिबहरूको अवस्था पशुतुल्य रहेको तथा सामन्तहरू आनन्ददायी भवनमा रहेको अभिव्यक्तिमा पूर्वजन्म तथा बैदार बुढाको धार्मिक आस्था तथा धामीझाँक्रीको झारफुकजस्ता धर्मसंस्कृतिको चित्रणमा नीतिपरक वस्तुवक्रताको प्रयोग पाइन्छ । तसर्थ विवेच्य कृति नीतिपरक वस्तुसौन्दर्यकादृष्टिले उत्कृष्ट रहेको पुष्टि हुन्छ ।
Accelerating Research
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom
Address
John Eccles HouseRobert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom