z-logo
open-access-imgOpen Access
शेर्पा भाषाका स्वर र व्यञ्जन वर्णको विश्लेषण Sherpa Bhashaka Swar ra Byanjan Varnako Bishleshan
Author(s) -
दावा Dawa शेर्पा Sherpa
Publication year - 2020
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v35i1.35882
Subject(s) - computer science
शेर्पा जातिले बोल्ने भाषालाई शेर्पा कुरा (शेर्वी ताम) भनिन्छ । यो भाषा भोट–बर्मेली परिवारको भाषा हो । कथ्य रूपमा मात्र बोलिने शेर्पा भाषाको लिपि सम्भोटा हो । यसलिपिको आविष्कार सन् ६५० ब्।म्। तिर थोन्मि सम्भोटाले गरेका हुन् । यस लिपिको प्राचीनहस्त लिखित ग्रन्थ ‘कङ्ग्युर’ हो । । शेर्पा भाषामा अ, आ, इ, उ, ए, ओ गरी ६ वटा स्वर र३१ वटा व्यञ्जन वर्णहरू रहेका छन् । यसमा घ, झ, ढ, ध र भ वर्णहरू पाइँदैन । तसर्थःयी वर्णहरूका सट्टाम समीपको वर्ण उच्चारण गरी नेपालीमा त्रुटि गरेको पाइन्छ । नेपालमामातृभाषा प्रयोगका दृष्टिले यो पन्ध्रौँ स्थानमा पर्दछ । शेर्पा भाषाका स्वर र व्यञ्जन वर्णकापहिचान लघुतम युग्म तथा व्यतिरेकी वितरण सिद्घान्तका आधारमा गरिएको छ । स्वरवर्णको व्याख्या विश्लेषण र वर्गीकरण मानस्वरका आधारमा जिब्रोको उचाइका आधारमाउच्च, मध्य र निम्न, जिब्रोको सक्रियताको आधारमा अग्र, मध्य, पश्च र ओठको स्थितिकोआधारमा गोलित र अगोलित देखाइएको छ भने व्यञ्जन वर्णको व्याख्या विश्लेषण व्यतिरेकी आधारमा मात्र गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom