z-logo
open-access-imgOpen Access
एउटा छर्लङ्ग प्रेमकथामा नारीवादी स्वर Euta Chharlanga Premkathama Narivadi Swar
Author(s) -
त्रिभुवन Tribhuvan बरई Barai
Publication year - 2019
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v33i2.33653
Subject(s) - environmental science
प्रस्तुत लेखमा भवानी भिक्षुद्वारा लिखित ‘एउटा छर्लङ्ग प्रेमकथा’ को नारीवादीसमालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । उत्तरआधुनिकतावादसँग निकटसम्बन्ध राख्ने तथा सन् १९६० पछि स्थापित भएको नारीवाद नारीहरूको हक, अधिकार,स्वतन्त्रता, समानता, स्वाभिमान र अस्तित्वको पक्षमा आवाज उठाउने एक प्रकारकोसमालोचाना सिद्धान्तसँग सम्बन्धित छ । प्रस्तुत सन्दर्भमा नारीवादको सामान्य चिनारी दिँदैनारीवादका प्रमुख मान्यताका साथै कृति विश्लेषणका नारीवादी आधारहरूको समेत निर्धारणगरिएको छ । कथामा वर्णित कार्यव्यापार र घटित घटनाहरूको सापेक्षतामा मूल्याङ्कन गर्दातिब्बती समाजमा नारीहरूलाई पुरुषजस्तै हक, अधिकार, स्वतन्त्रता प्राप्त भएको पाइन्छ भनेनारीहरूको मनोविज्ञान र मनोबल पनि अत्यन्त उच्च रहेको देखिन्छ । साथै उक्त समाजमानारीहरूको विरुद्धमा गरिने हरेक क्रियाकलाप र व्यवहारका सन्दर्भमा तिब्बती नारीहरू अत्यन्तसचेतता, सावधानी र संवेदनशीलताका साथ प्रतिरोध गर्ने वातावरण रहेको तथा सामाजिक,सांस्कृतिक र आर्थिक अवस्था पनि नारीहरूको अनुकूल रहेको निष्कर्ष निकालिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom