z-logo
open-access-imgOpen Access
नेपाली साहित्यको संक्षिप्त इतिहास मा इतिहास चेतनायुक्त विचारधारा Nepali Sahityako Samkshipta Itihasma Itihas Chetanayukta Bichardhara
Author(s) -
बालाकृष्ण Balakrishna अधिकारी Adhikari
Publication year - 2019
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v33i2.33648
Subject(s) - nepali , traditional medicine , medicine , philosophy , linguistics
ृदयाराम श्रेष्ठ र मोहनराज शर्माकृत नेपाली साहित्यको संक्षिप्त इतिहास ृ२०३४(२०५९)े मा इतिहास चेतनायुक्त विचारधाराको विश्लेषण गर्नु नै प्रस्तुत समालोचनाको मुख्यविषयक्षेत्र हो । ऐतिहासिक भौतिकवादी दर्शनमा आधारित रहेर उक्त कृतिको विश्लेषण गर्दाविचारधाराको स्रोत, विचारधारा र भावधाराको समन्वय, विचारधाराको वर्गीय पक्षधरता रविचारधारामा इतिहास चेतना गरी चारओटा मानदण्डलाई आधार बनाइएको छ । पुस्तकालयीयकार्यका आधारमा प्रस्तुत समालोचनाका सैद्धान्तिक र अवधारणात्मक सामग्रीको पुनर्निमाणबाटविश्लेषणका मानदण्ड तयार गरिएको छ भने सोद्देश्यमूलक यादृच्छिक छनोट विधिका आधारमाविश्लेष्य सामग्रीको चयन गरिएको छ । उक्त सामग्रीको सूक्ष्म व्याख्या, विवेचना, तुलनाकाआधारमा सामान्यीकृत निष्कर्ष निकालिएकाले यस समालोचनामा गुणात्मक अनुसन्धान विधिर त्यसका प्रक्रियालाई अनुसरण गरिएको छ । आंशिक रूपमा तत्कालीन सत्ताप्रति आशक्ति रएकाध स्रष्टाप्रति पूर्वाग्रह देखाइएका भए पनि अधिकांशतः अतीतका तथ्यलाई अतीतकै मूल्य रमानकका आधारमा विश्लेषण र मूल्याङ्कन गरिएका हुनाले दयाराम श्रेष्ठ र मोहनराज शर्माकोनेसासंइ शुद्ध इतिहासवादी चेतनायुक्त विचारधारामा केन्द्रित साहित्येतिहास भएको सामान्यीकृतनिष्कर्ष नै प्रस्तुत अनुसन्धानपरक समालोचनाको मूल प्राप्ति हो ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom