z-logo
open-access-imgOpen Access
गहन पर्यावरणको सैद्धान्तिक अवधारणा Gahan Paryavaranko Saiddhantik Awadharana
Author(s) -
गीता Geeta थपलिया Thapaliya त्रिपाठी Tripathi
Publication year - 2018
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v32i2.24724
Subject(s) - computer science
गहन पारिस्थितिक दर्शन प्रकृतिको सर्वोच्चताका पक्षमा केन्द्रित छ । यस दर्शनभित्र पृथ्वीमा रहेका सबै पदार्थ जगत्को समानअस्तित्व रहेको चिन्तन समावेश छ । यस पारिस्थितिक प्रणालीमा जीव र वनस्पतिको अन्तःनिर्भरताको अध्ययन गरिन्छ । पारिस्थितिक प्रणाली पृथ्वीमा रहने आन्तरिक जीवनचक्र हो । यस चक्रलाई पर्यावरणचक्र पनिभनिन्छ । खासगरी अन्य प्राणीको जस्तै मानिसको अस्तित्वका लागि प्रकृतिका सबै पर्यावरणीय पक्षहरू सन्तुलित स्थितिमा रहनु आवश्यक हुन्छ । आजको प्रविधिमुखी संस्कृतिको पक्षपोषक भएर मानिसले प्रकतिमाथि गरेको अत्याचारले पर्यावरणमा ठूलो असन्तुलन आइरहेकाप्रति विरोध र असहमित राख्दै मानिसको फाइदाका लागि प्रकृति होइन, प्रकृति प्रकृतिकै लागि संरक्षित हुन जरुरी छ र यसका लागि मानिसले आफूलाई प्रकृतिको एकाधिकारी सम्झन छोड्नुपर्छ, आफू पनि प्रकृतिको एउटा सामान्य अस्तित्व भएको स्वीकार्नु आवश्यक छ भन्ने अर्ने नेइसको डिप इकोलोजीसम्बन्धी मान्यताका आधारमा तयार पारिएको गहन पर्यावरणीय अवधारणाको विश्लेषण र कृति विश्लेषणको सैद्धान्तिक ढाँचा यस अध्ययनमा प्रस्तुत गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom