z-logo
open-access-imgOpen Access
नेपालका सन्दर्भमा ग्रामीण विकासका निम्ति विकेन्द्रीकरण Nepalka Sandharbhama Gramin Bikaska Nimti Bikendrikaran
Author(s) -
भबिन्द्र Jhabindra बहादुर Bahadur खड्का Khadka
Publication year - 2016
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v30i2.25566
Subject(s) - mathematics
विकास भनेको क्रमशः बढ्दै र सुधँ्रदै गएको भौतिक स्थिति हो । यसलाई उत्तरोत्तर प्रगति र क्रमिक परिवर्तका रूपमा पनि अथ्र्याउन सकिन्छ । नेपालको भौतिक विकास र समृद्धिका सन्दर्भमा यो अध्ययन केन्द्रित छ । यस अध्ययनमा नेपालका सन्दर्भमा ग्रामीणविकासका निम्ति विकेन्दीकरण कति आवश्यक छ भन्ने विषयमा केन्द्रित रही विषयको विश्लेषण गरिएको छ । विगतका वर्षहरूमा यस विषयमा निकै प्रयत्नहरू भएका हुन् तापनि विकेन्द्रीकरणलाई सिद्धान्ततः नस्वीकारेसम्म विकासको प्रतिफल सर्वसाधारणसम्म पुग्दो रहेनछभन्ने कुरा प्रायः सिद्ध भइसकेको छ । स्थानीय तहमा हुने र गरिने सबै खाले निर्णय निर्माण र कार्यक्रम कार्यान्वयनमा जनसहभागिता हुने भएकाले विकास गर्न सरल र सहज हुन्छ । अब आउने दिनमा ग्रामीण विकास गर्नका लागि विकेन्द्रीकरणको सिद्धान्त अवलम्बन गर्नु नेपालका सन्दर्भमा अत्यन्त आवश्यक देखिन्छ । यसले विकासमा सर्वसाधारणको पहुच बढ्ने र अपनत्व अनुभव हुने हुँदा विकासको गतिमा तीव्रता प्रदान गर्दछ । यस लेखमा सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा जनसाधारणसँगको अन्तरक्रियात्मक विधिबाट सामग्री सङ्कलन गरीविषयको विश्लेषण गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom