पूर्वाञ्चलको इतिहास लेखन : समस्या र समाधान Purbanchalko Itihas Lekhan: Samasya ra Samadhan
Author(s) -
गोविन्द मान Govinda man सिंह Singh कार्की Karki
Publication year - 2013
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v28i1-2.26264
Subject(s) - traditional medicine , medicine
नेपालको इतिहास लेखनमा सर्वप्रथम अङ्ग्रेजहरूले कलम चलाएको पाइन्छ ।तर विगतका पछिल्ला वर्षहरूमा नेपालका विद्वान तथा शोधकर्ताहरूले राजधनीकाठमाडौँबाट वाहिर गएर मेचीदेखि महाकालीसम्म सबैतिरका राजनैतिक, सामाजिक,आर्थिक, प्रशासनिक, सास्कृतिक, धार्मिक आदि विषयसँग सम्वन्धित विषयहरूमा खोज रअनुसन्धान गर्ने परम्पराको थालनी भएको छ । यसै सन्दर्भमा नेपालको पश्चिम र पूर्वीक्षेत्रको इतिहास क्रमशः उजागर हुँदैछ । तर तुलानात्मक रूपमा पश्चिमाञ्चल क्षेत्रकोअनुपातमा पूर्वाञ्चल क्षेत्रको इतिहास लेखनमा ठोस उपलब्धि हात लाग्नसकेको छैन ।वास्तवमा क्षेत्रीय इतिहास नआइकन राष्ट्रिय इतिहास पूर्ण हुँदैन । यसै सन्दर्भमाविभिन्न विषयमा विभिन्न विद्वानहरूले पूर्वाञ्चल क्षेत्रलाई केन्द्रविन्दु वनाएर इतिहासलेखिरहेका छन् । तथापि शोधकार्य हुनुपर्ने विषयहरू धेरै छन्, जसमा आजसम्मविद्वानहरूको ध्यान गएको छैन । यस लेखमा पूर्वाञ्चलमा हालसम्म भएका शोधकार्य,हुनुपर्ने काम, शोधकार्यमा रहेका समस्या र तिनीहरूको निराकरण जस्ता विषयमाकेन्द्रित रहेर चर्चा गरिएको छ ।
Accelerating Research
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom
Address
John Eccles HouseRobert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom