z-logo
open-access-imgOpen Access
नेपालको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिका Nepalko Arthik Bikasma Laghu, Gharelu tatha Sana Uddhyogko Bhumika
Author(s) -
बिष्णु Bishnu बहादुर Bahadur लुइटेल Luitel
Publication year - 2013
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v28i1-2.26262
Subject(s) - computer science
यस अध्ययनको मुख्य उद्देश्य लघु घरेलु तथा साना उद्योग/व्यवसाय (MCSIs/MCSEs) ले नेपालको आर्थिक विकासमा खेलेको भूमिकाको विश्लेषण गर्नु हो । नेपालको सन्दर्भमा गरिवी (आर्थिक अवनति) लाई घटाउनु मुख्य चुनौती हो । त्यसकारण यस अध्ययनले MCSI/MCSEs  को भूमिकालाई बृहत्तर पारी गरिवी घटाई आर्थिक विकास गर्नसक्छ भन्ने कुरालाई स्पष्ट पारेको छ । यस अध्ययनले MCSI  क्षेत्रको विकास गर्नु भनेको नेपालको विकास गर्नु हो । त्यसैले विकसित नेपाल CSI को विकासबाट मात्र सम्भव छ भन्ने कुरा बताउँछ । हाम्रो देशका उद्योगका उत्पादन दिनानुदिन बढ्नु पर्नेमा यो घट्दै गइरहेको छ । त्यसकारण नेपाल सरकारले यस क्षेत्रलाई प्राथमिकता क्रममा राखी विकसित नेपालको प्रक्रिया थाल्नुपर्छ । यस अध्ययनमा प्रयोग गरेका तथ्य/सूचना प्राथमिक स्रोतमा आधारित छन् र यस अध्ययनलाई अनुसन्धान कर्ताले तीन उपशीर्षकमा विभाजित गरी तल प्रस्तुत गरेको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here