z-logo
open-access-imgOpen Access
नपलक भष नत Nepalko Bhasha Niti
Author(s) -
जीवेन्द्र Jibendra देव Dev गिरी Giri
Publication year - 2010
Publication title -
tribhuvan university journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v27i1-2.26402
Subject(s) - nickel titanium , computer science , artificial intelligence , shape memory alloy
प्रस्तुत अध्ययनमा नेपाल बहुभाषिक देश हो भन्ने कुरा नेपालका भाषाहरूको पारिवारिक वर्गीकरण सहित तथ्यहरूद्वारा स्पष्ट पार्दै नेपालले अङ्गीकार गरेको भाषिक नीतिमा प्रकाश पारिएको छ । यस क्रममा विगतमा अँगालिएको एक भाषिक नीतिबाट विभिन्न भाषाभाषीमा परेको प्रभावबारे जानकारी दिइएको छ र वर्तमान नेपालमा नेपालका सबै भाषाप्रति समान दृष्टिकोण राखिएको तथा विभिन्न भाषाको संरचनागतएवम् स्तरगत विकासका निम्ति विभिन्न कार्य गरिएको र भविष्यमा त्यसले अझ मूर्त रूप प्राप्त गर्दै जाने निष्कर्ष निकालिएको छ । यस निम्ति सरकारद्वारा उपयुक्त भाषानीति लागू गरिने र जनस्तरको जागरणले त्यसलाई बल पु¥याउने अपेक्षा गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom