z-logo
open-access-imgOpen Access
पारिजातको ‘शिरीषको फूल’ उपन्यासको सांस्कृतिक अध्ययन Parijatko Shirishko Phul Upanyasko Sanskritik Adhyayan
Author(s) -
सरोज Saroj दवाडी Dawadi
Publication year - 2018
Publication title -
saptagandaki journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2594-3243
DOI - 10.3126/sj.v9i0.20886
Subject(s) - art , traditional medicine , medicine
(शिरीषको फूल पारिजातद्वारा रचित उपन्यास हो । विसङ्गतिको बीच रङ्गिएको जीवनलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यसमा युद्धभूमिबाट भागेर आएका भगौडा सैनिकको नारीप्रतिको दृष्टिकोण र एक निस्सारवादी युवतीको जीवनकथालाई मर्मस्पर्शी ढङ्गबाट चित्रण गरिएको छ । निर्मम युद्ध संस्कृतिबाट प्रभावित सुयोगको पुरुष चरित्र कठोर, निर्दयी र परपीडकअनि नीच रहेको देखिनु साथै उसमा प्रतिशोधी पुरुष प्रवृत्ति हनु, त्यस्तै परम्परागत नारीभन्दा भिन्न स्वभाव भएकी र विद्रोही विचार प्रस्तुत गर्ने बरीमार्फत् प्रस्तुत उपन्यासमा उग्र नारीवादी चेतना पनि प्रस्तुत गर्नु, निस्सारवादी, शून्यवादी जीवनदृष्टि प्रस्तुत हुनु, त्यस समयको अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय सामाजिक, राजनीतिक परिवेशका कारण निर्मित तत्कालीननेपाली जीवनको प्रभाव परेको पाइनु जस्ता सांस्कृतिक पक्षहरू यस उपन्यासमा रहेका छन् ।)The Sapta Gandaki Journal Vol. IX, 2018 Feb. Page: 101-108

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom