z-logo
open-access-imgOpen Access
नेपाली आधुनिक गीत: देश, काल र चिन्तन [Nepali Modern Songs: Country, Time and Thought]
Author(s) -
प्रकाश Prakash सायमी Sayami
Publication year - 2021
Publication title -
sirjana
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2565-5086
DOI - 10.3126/sirjana.v7i1.39892
Subject(s) - nepali , history , ancient history , literature , art
नेपाली गीतको प्रारम्भिक स्वरूप लोकगीत नै हो । लोकगीतकै भाका र भावबाट एउटा विशिष्ट कालखण्डमा आएर आधुनिकताका मानकहरूसंग सापेक्ष रही रचना भएका गीतलाई ‘आधुनिक गीत’भनिएको हो । गीतमा एकातिर शब्द–संरचना र अर्कोतिर प्रयुक्त शब्दको अर्थका तहमा हुने फराकिलो युग चेतनासंगै गीतमा अन्तर्निहित नवीन सङ्गीत शैलीका आधारमा पनि गीतमा आधुनिकताको चरण निर्धारण गरिन्छ । प्रस्तुत अध्ययनमा नेपाली लेख्य गीतको पृष्ठभूमि र त्यस सम्बन्धमा गीत रेकर्ड र गायनका आरम्भ र विकासलाई समेत आधार मानी विश्लेषणको ढा“चा तयार पारिएको छ । नेपाली गीतमा आधुनिकताको मापनका निम्ति नेपाली परिवेशमा बढ्दै गएको बाह्यप्रभाव र नेपालभित्र पनि सामाजिक, राजनीतिक घटनाक्रम संगै संस्कृति र परम्परामा सुधारका अपेक्षा र अवधारणा लिएर उपस्थित भएका परिवर्तनगामी चिन्तनका पक्षबाट विकसित भएका गीतलाई आधुनिकताको आधार मानी अध्ययनलाई अघि बढाइएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here