
हेनरी मुरको मूर्ति रचना “राजा र रानी” : एक विमर्श [Henry Moore's sculpture "King and Queen": An Exchange]
Author(s) -
ओम Om खत्री Khatri
Publication year - 2021
Publication title -
sirjana
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2565-5086
DOI - 10.3126/sirjana.v5i1.39860
Subject(s) - queen (butterfly) , sculpture , art , art history , hymenoptera , biology , botany
बिसौं शताब्दीका विश्वविख्यात मूर्तिकार हेनरी मुर (Henry Moore) को आदिमतापरक मूर्ति रचना ‘राजा र रानी’ (King and Queen) विशिष्ट शैली र अनुभूतिजन्य प्रभावका लागि प्रसिद्ध रहेको छ । यस मूर्तिमा ‘आदिमवाद’अर्थात् ‘प्रिमिटिभिज्म’ (Primitivism) को धारलाई पछ्याएको छ । मूर्तिमा चैतन्य र अबोधपनलाई कुशलतापूरबक संयोजन गरिनुलाई कलाकारको मौलिकता र वैशिष्ट्य मान्न सकिन्छ । यो मूर्ति रचनाको आदिमतापरक (archetypal) पक्षका सम्बन्धमा अनेकौ विज्ञहरूका लेख रचनाहरू प्रकाशित छन् । यस मूर्तिका अनेकौअनुकृतिहरू विश्वभरि कैयौ सङ्ग्रहालयहरूको आकर्षणका रूपमा रहेका छन् । यस कृतिका सम्बन्धमा विभिन्नथरी अनुमान एवम् चर्चा परिचर्चा भएका छन् । मुरको यो चर्चित मूर्ति रचनाका सम्बन्धमा खोतल्नु लेखको उद्देश्यरहेकोे छ ।