z-logo
open-access-imgOpen Access
पठनकला शिक्षण सिकाइको औचित्य Pathankala Shikshan Sikaiko Aauchitya
Author(s) -
झगिन्द्रराज Jhagindraraj ढकाल Dhakal
Publication year - 2020
Publication title -
siddhajyoti interdisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2717-4743
DOI - 10.3126/sij.v1i0.35149
Subject(s) - computer science
लिपिचिह्नद्वारा प्रकट विचारलाई ग्र हण गर्न े  प्रव्रिmया पठन कला हो । ल े ख्य सामग्रीको भनाइ तथा विचारलाई पढेर बुझ् नुु  पठनबोध हो । यसले थोरै समयमा धेरै सामग्री ग्रहण गर्ने क्षमताको विकास गराउँछ । प्रस्तु त अध्ययन पठनबोध शिक्षणको परिचय, उद्देश्य, आवश्यकता र महत्वका साथसाथै पठनको प्रकारमा केन्द्रित छ । यसमा गुणात्मक ढाँचाको अवलम्बन गरी पुस्तकालीय विधिबाट सामग्रीको सङ ् कलन गरी व्याख्या विश्लेषण गरिएको छ । विषयवस्तुलाई आवश्यकताअनुसार दु्रत, मध्यम र मन्द गतिमा पढ ् न, विचार र सार बुझ ् न, व्याख्या विश्लेषण गर्न, टिपोट र प्रश्नोत्तर क्षमतामा अब्बल सावित गराउन पनि पठनबोध महत्वपूर्ण मानिन्छ । पठनबोधलाई सस्वर पठन, मौन पठन र दु्रत पठन गरी छुट ् याएर हेर्न सकिन्छ । विषयवस्तुलाई  आवाज निकालेर अर्को व्यक्ति तथा समूहले सुन्ने गरी पढ ् नु सस्वरपठन हो भने आवाज ननिकाली मनमनै पढ ् ने काम मौनपठनमा गरिन्छ । त्यसैगरी लिपिबद्घ सामग्रीलाई छिटोछिटो पढेर त्यसमा भएको भाव बुझ ् न सक्नु दु्रत पठन हो । पठनबोधका लागि प्रारम्भिक तथा आधारभूत तहमा सस्वर पठन उपयुक्र्त मानिन्छ भने माध्यमिक तथा उच्च तहहरूमा भने मौन पठन र दु्रत पठनको प्रयोग धेरै भएको पाइन्छ । प्रस्तु त लेखले भाषा शिक्षणसँग सम्बन्धित शिक्षक, विद्यार्थी लगायत पाठ ् यक्रम निर्माता तथा पाठ् यपुस्तक लेखकमा सहयोग पु¥याउने  छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom