z-logo
open-access-imgOpen Access
भाषाका उत्पत्तिसम्बन्धी प्रमुख सिद्धान्त र समीक्षा Bhashaka Utpatti Sambandhi Pramukh Siddhanta ra Samikshya
Author(s) -
कृष्णप्रसाद Krishnaprasad सुवेदी Subedi
Publication year - 2020
Publication title -
siddhajyoti interdisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2717-4743
DOI - 10.3126/sij.v1i0.35148
Subject(s) - medicine
प्रस्तुत लेखको भाषाको उत्पत्तिसम्बन्धी प्रमुख सिद्धान्त र समीक्षा’ रहेको छ । प्रस्तुत लेखमा भाषाका उत्पत्तिसम्बन्धी प्रतिपादन भएका प्रमुख सिद्धान्तहरू पत्ता लगाउनुलाई उद्देश्य बनाइएको छ । यस लेखमा भाषाको उत्पत्तिसम्बन्धीदैवी उत्पत्ति सिद्धान्त, धातु सिद्धान्त, अनुकरण सिद्धान्त, निर्णय सिद्धान्त, मनोभावाभिव्यक्ति सिद्धान्त, क्रियात्मक सिद्धान्त, इङ् गित सिद्धान्त, टा टा सिद्धान्त, सङ् गीत सिद्धान्त र सम्पर्क सिद्धान्तको समीक्षा गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । यी मध्ये अनुकरण सिद्धान्त, मनोभावाभिव्यक्ति सिद्धान्त, क्रियात्मक सिद्धान्त, इङ् गीत सिद्धान्त तथा सम्पर्क सिद्धान्त प्रमुख मानिएको निष्कर्ष निकालिएको छ । मानिसले भाषाको माध्यमबाट आÏना संवेदना सम्प्रेषण गर्ने क्रममा भाषाको उत्पत्ति कसरी भयो भन्ने विषयमा विभिन्न सिद्धान्तहरू प्रतिपादन भएका देखिन्छन्  । मानिसले आफ ् ना वरपरका जीवजन्तु आदिका आवाज सुने र उक्त आवाजको अनुकरण गरी विभिन्न शब्दहरूको निर्माण गर्ने क्रममा अनुकरण सिद्धान्तले भाषाको उत्पत्तिभएको हो ।समग्रमा भाषाको उत्पत्तिका सम्बन्धमा अनुकरण, मनोभावाभिव्यक्ति, इङ्ि गततथा सम्पर्क सिद्धान्त प्रमुख मानिएका छन् । गुणात्मक विधिको उपयोग गरी लेखिएको प्रस्तुत अनुसन्धानमूलक लेखले भाषाको उत्पत्तिसम्बन्धी शोध, खोज र जिज्ञासा राख्ने अनुसन्धाता, विद्यार्थी तथा पाठक वर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ । 

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom