
सुदूरपश्चिम प्रदेशका कैलाली–कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन {Disaster Risk Reduction and Management in Kailali-Kanchanpur of Far Western Province}
Author(s) -
भुवन Bhuwan भण्डारी Bhandari
Publication year - 2021
Publication title -
scholars' journal
Language(s) - English
Resource type - Journals
ISSN - 2645-8381
DOI - 10.3126/scholars.v4i1.42699
Subject(s) - pace , natural disaster , disaster risk reduction , risk management , environmental planning , emergency management , environmental resource management , sustainable development , business , population , geography , global warming , climate change , risk analysis (engineering) , economic growth , environmental science , political science , environmental health , meteorology , economics , finance , medicine , ecology , geodesy , law , biology
विपद् व्यवस्थापन दिगो विकासको मुलभूत सिद्धान्तसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । प्रायः प्राकृतिक एवम्मानव सिर्जित प्रकोपका घटनाहरूबाट जोखिम बढ्दै गएको देखिन्छ । यस अनुसन्धानमा गुणात्मक विधि अन्तर्गतदस्तावेज अवस्था अध्ययन ढाँचाको प्रयोग गरिएको छ । यसको लागि विभिन्न दस्तावेज, पत्रपत्रिकाहरू, अनलाइनसामग्री जस्ता द्वितीयक अनुसन्धान उपकरणहरूको प्रयोग गरिएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली–कञ्चनपुरमा विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सञ्चार साधनहरूको प्रयोग कसरी गरिएको छ भन्ने कुरा अन्वेषण गर्नु यसअध्ययनको मुख्य उद्देश्य रहेको छ । यस अध्ययन अनुसार विपद् जोखिमको अवस्था उत्पन्न हुनुमा मुख्य कारण जनसंख्याबृद्धि नै हो भने अन्यमा प्राकृतिक स्रोतमाथिको अत्यधिक निर्भरता, विश्वव्यापी तापमान बृद्धि तथा उष्णीयकरणलेमौसमी÷जलवायुजन्य जोखिम रहेको छ । विपद् व्यवस्थापन योजना तर्जुमा निर्देशिकाकै आधारमा विपद् वा जोखिमबाट पर्नसक्ने तात्कालिक, अल्पकालिक/मध्यकालिक तथा दीर्घकालिक प्रभावको सही विश्लेषण, न्यूनीकरण तथा व्यवस्थापनप्रक्रियालाई संस्थागत गरी प्रत्येक जिल्लाको दिगो विकासको गतिलाई तीब्रता दिने उद्देश्य पनि स्पष्टै किटान गरिएका छन् ।यसैकारण सन् २०१० देखि २०१९ सम्मको तथ्याङ्कलाई हेर्दा यस प्रदेशमा मात्रै बाढी तथा डुबानबाट १९१ वटा घटनाहरूघटिसकेकोमा कैलाली र कञ्चनपुरमा मात्रै २३ हजार ५ सय घरधुरी प्रभावित भएका छन् । {Disaster management is a topic directly linked to the basic principles of sustainable development. Most natural and man-made disasters seem to increase the risk. Documentary condition study framework has been used in this research under qualitative method. For this, various research tools such as documents, journals, online materials have been used. The main objective of this study is to explore how the means of communication have been used for disaster risk reduction and management in Kailali-Kanchanpur in the far western region. According to this study, population growth is the main reason for the emergence of disaster risk conditions, while others include seasonal / climatic risks due to over-reliance on natural resources, global warming and warming. In the formulation of Disaster Management Plan, the objective of accelerating the pace of sustainable development of each district by institutionalizing the process of accurate analysis, mitigation and management of immediate, short-term / medium-term and long-term impact of disaster risk has been clearly stated. As many as 19,500 incidents of floods and inundation have affected 23,500 households in Kailali and Kanchanpur districts alone.}