z-logo
open-access-imgOpen Access
पूर्वीय अर्थ चिन्तन र नेपाली भाषा शिक्षण Purviya Artha Chintan ra Nepali Bhasha Shikshan
Author(s) -
कमप्रसाद Kamal Prasad देवकोटा Devkota
Publication year - 2021
Publication title -
scholars journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2645-8381
DOI - 10.3126/scholars.v3i0.37296
Subject(s) - nepali , philosophy , linguistics
प्रस्तुत आलेख पूर्वीय अर्थ चिन्तन र नेपाली भाषा शिक्षण शीर्षकमा केन्द्रित रहेको छ । पूर्वीय अर्थ चिन्तनको प्रारम्भ कसरी भयो ? कुन कुन पक्षहरूले पूर्वीय अर्थ चिन्तनलाई समृद्ध तुल्याएका छन् ? ती चिन्तनहरूका मुख्य मान्यताहरू के के हुन् ? यसको चिन्तन परम्परा कसरी विकास भएको छ ?जस्ता प्राज्ञिक जिज्ञासाहरूको समाधानमा यस आलेखको औचित्यता प्रकट भएको छ । प्रस्तुत आलेखकोउद्देश्य परिपूर्ति गर्नका लागि गुणात्मक अनुसन्धान विधिको अवलम्बन गरिएको छ । सामग्री सङ्कलन गर्न द्वितीयक स्रोतअन्तर्गत पुस्तकालय कार्यबाट यस अध्ययनसँग सम्बन्धित पूर्ववर्ती विद्वान्हरूले अध्ययन विश्लेषण गरेका सामग्रीहरूको उपयोग गरिएको छ । संस्कृत परम्परामा शब्दार्थ सम्बन्धकाबारेमा भए गरेका दार्शनिक चिन्तनहरू वर्तमान भाषिक चिन्तनमा पनि उपयोगी रहेको र यसले नेपाली भाषा शिक्षणमा सकारात्मक प्रभाव पारेको निष्कर्ष यस आलेखको रहेको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom