z-logo
open-access-imgOpen Access
पेसागत विकासका दृष्टिले नेपाली भाषा शिक्षकको अवस्था Peshagat Bikaska Dishtile Nepali Bhasha Shikshakko Awastha
Author(s) -
मीनप्रसाद Minprasad अधिकारी Adhikari
Publication year - 2020
Publication title -
rupantaran a multidisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9960
pISSN - 2091-0061
DOI - 10.3126/rupantaran.v4i1.34223
Subject(s) - nepali , philosophy , linguistics
नेपाली भाषा शिक्षकको पेशागत विकासका लागि भाषा पाठ्यक्रम, भाषा पाठ्यपुस्तक तथा शिक्षणसामग्रीसम्बन्धी ज्ञान, सामाजिक तथा भाषिक न्यायसम्बन्धी ज्ञान, भाषिक विविधताको सम्बोधन गर्ने कौशल,नेपाली विषयवस्तुसम्बन्धी ज्ञान, सीप सिकाइ सहजीकरण प्रक्रियाका बारेमा आवश्यक ज्ञान र उक्त ज्ञानकोव्यावहारिक प्रयोग गर्ने कौशल, भाषा शिक्षणका सिद्धान्तहरूको सम्यक् पालना गर्ने सीप, भाषा शिक्षणका विधितथा प्रविधिहरूको भरपुर उपयोग गर्ने कला तथा दोस्रो भाषाका रूपमा बहुभाषिक कक्षामा नेपाली शिक्षणगर्ने सीप हुनुपर्दछ । यी पक्षहरूलाई नेपाली भाषा शिक्षणको पेसागत विकासका प्राथमिक आधारअन्तर्गत राख्नसकिन्छ । शिक्षकको पेशागत विकासका लागि शिक्षण सिकाइ विधिसम्बन्धी ज्ञान, सिकारु÷बालबालिकासम्बन्धीज्ञान, सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, सञ्चार, सहयोग तथा सहकार्य, निरन्तर सिकाइ र पेशागतविकास जस्ता पक्षमा शिक्षक सधैँ सक्रिय र अद्यावधिक हुनुपर्दछ । यसका साथै पेसागत आचारसंहिता, सूचना,सञ्चार तथा प्रविधिको प्रयोग, तालिमको सिद्धान्त र व्यवहारबीच सामाञ्जस्यता मिलाउने सीप, कार्यमूलकअनुसन्धान गर्न सक्ने सक्षमता शिक्षकमा हुनुपर्दछ । त्यसैगरी पेशागत अनुभव आदानप्रदान, उपचारात्मकसुपरीवेक्षण, मेन्टरिङ तथा कोचिङ, स्वप्रतिबिम्बात्मक सिकाइ, पेशागत तालिम, आन्तरिक तथा बाह्य अवलोकनभ्रमण, कार्यशाला तथा गोष्ठी, शिक्षक सञ्जाल, आत्ममूल्याङ्कन जस्ता विविध पक्षमा शिक्षक सक्षम हुनुपर्दछ ।यी सबै पक्षलाई नेपाली भाष शिक्षकको पेशागत विकासका द्वितीयक आधारमा राख्न सकिन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom