z-logo
open-access-imgOpen Access
गण्डकी क्षेत्रमा प्रचलित लोकनाच {Folk Dance Popular in Gandaki Region}
Author(s) -
दीनदयाल Dindayal रेग्मी Regmi
Publication year - 2021
Publication title -
patan pragya
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2594-3278
DOI - 10.3126/pragya.v8i01.42450
Subject(s) - dance , art , literature
नेपाल लोकसंस्कृतिले सम्पन्न देशहरूमध्येको एउटा देश हो । नेपालमा आआप्नै संस्कृतिलाईआत्मसात गर्दै जीवन बिताएका धेरै जाति तथा समुदाय र विविध भाषाभाषीहरूको बसोवास रहेको छ ।हिमाल, पहाड र तराईले सुसज्जित भएको यस देशमा भौगोलिक विविधता रहेको छ । यहाँका प्रत्येकजात, जाति तथा समुदायका आआप्नै प्रकारका फरकफरक लोकसंस्कृति छन् । यहाँका हिमाली, पहाडीर तराई क्षेत्रमा बसोवास गर्नेहरूका संस्कृति एकअर्का ठाउँका व्यक्तिलाई नौला खालका अनुभव हुन्छन् ।पहाडी क्षेत्रमा पनि एउटा क्षेत्र, जिल्ला, भेक तथा गाउँका संस्कृतिमा पनि विविधता पाइन्छ । तीविविधताभित्र देखापर्ने नेपाली लोकसंस्कृतिको एउटा महत्त्वपूर्ण स्थल नेपालको गण्डकी क्षेत्र पनि हो ।यस क्षेत्रमा भएका समग्र लोकसंस्कृतिको आफ्नै महत्त्व हुँदा हुँदै पनि यस क्षेत्रमा प्रचलित लोकनृत्यलाईमात्रै यहाँ चर्चा गर्न खोजिएको छ । उद्देश्य प्राप्त गर्नका लागि स्थलगत र पुस्तकालयीय अध्ययनपद्धतिअवलम्बन गर्दै प्राप्त भएका तथ्यलाई यहाँ विभिन्न बु्ँदामा समेटी प्रस्तुत गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom