z-logo
open-access-imgOpen Access
गतकर परशरतक गतरचनम परयकत कथय र शलप Geetkar Prashritka Gitirachanama Prayukta Kathya ra Shilpa
Author(s) -
ढुण्डिराज Dhundiraj पहाडी Pahadi
Publication year - 2020
Publication title -
patan pragya
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2594-3278
DOI - 10.3126/pragya.v6i1.34440
Subject(s) - computer science
प्रस्तुत अध्ययनमा मोदनाथ प्रश्रितका गीतहरूमा प्रयुक्त विविध विषयवस्तु र तिनलाई प्रस्तुत गर्नेअभिव्यक्तिकौशलको अनुशीलन गरिएको छ । यस विश्लेषणात्मक अध्ययनमा ‘जब चल्छ हुरी’ शीर्षकको गीतिकृतिलाई प्राथमिक वा प्रमुख स्रोतका रूपमा उपयोग गर्दै कृतिकेन्द्री समालोचनात्मक पद्धतिका आधारमा उक्तगीतसङ्ग्रहबाटै साक्ष्य र तथ्य सङ्कलन गरी मोदनाथ प्रश्रितको गीतिकारिताको मूल्याङ्कन गरिएको छ ।गीतको अन्तर्वस्तु विश्लेषणका आधारमा मूल्याङ्कन गर्दा मोदनाथ प्रश्रित समतामूलक नेपाली समाजकोस्थापनाका निम्ति प्रगति र परिवर्तनको पक्षमा सक्रिय रहने देशभक्त र प्रगतिवादी गीतकार हुन् भन्ने निष्कर्षप्राप्त भएको छ । प्रगतिवादी गीतिकथ्यको प्रयोजन वर्गवैषम्यको तीव्र विरोध र क्रान्तिचेतको विस्तार भएकालेउनका गीतहरूमा पनि कथ्यअनुकूलकै सरल र संप्रेष्य गीतिशैलीको प्रयोग भएको पाइन्छ । अतः मोदनाथप्रश्रितका गीतमा प्रयुक्त वस्तु र शिल्पमा समाञ्जस्य र सन्तुलन पाइन्छ भन्ने यस अध्ययनको निष्कर्ष रहेकोछ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom