z-logo
open-access-imgOpen Access
मकरसवद समजशसतर र मनवशसतर : सदधनत, वध र अभयस Marxvadi Samajshastra Ra Manavshastra: Siddhanta, Vidhi ra Abhyas
Author(s) -
गोकर्णप्रसाद Gokarnaprasad ज्ञवाली Gyawali
Publication year - 2020
Publication title -
patan pragya
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2594-3278
DOI - 10.3126/pragya.v6i1.34435
Subject(s) - marathi , philosophy , linguistics
माक्र्सवाद एक जिवन्त दर्शन, सिद्धान्त र अध्ययन पद्धती हो जस्को अध्ययन वेगर सामाजिक अध्ययन अपुर्ण र अधुरो हुने मानिन्छ । समाजशास्त्र र मानवशास्त्रले अध्ययन गर्ने विभिन्न सिद्धान्तहरु मध्ये माक्र्सवाद एक प्रमुख सिद्धान्त हो जस्का प्रणेता कार्ल माक्र्सलाइ समाजशास्त्रका चार जन्मदाता वा निर्माता मध्येका एक मानिन्छ । विसौ र एक्काइसौ शताब्दीको एक जवरजस्त सिद्धान्त जस्ले हालसम्म पनि विभिन्न ब्यक्तीत्व, विचारधारा र अध्ययन पद्धतीलाई उत्तिकै प्रभाव पारिरहेको छ । त्यस्को समाजशास्त्र र मानवशास्त्रमा प्रशस्त अध्ययन हुने भएकोले केहि मुख्य सिद्धान्त, विधि र अभ्यासलाइ यहा प्रस्तुत गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom