z-logo
open-access-imgOpen Access
‘पानीको घाम’ र ‘सेतो धरती’ उपन्यासको तुलनात्मक अध्ययन "Paniko Gham" ra "Seto Dharati" Upanyasko Tulanatmak Adhyayan
Author(s) -
सुलोचना Sulochana खनाल Khanal
Publication year - 2019
Publication title -
prithvi journal of research and innovation
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2705-4896
pISSN - 2705-4888
DOI - 10.3126/pjri.v1i0.29900
Subject(s) - zoology , biology
प्रस्तुत शोधमूलक लेखमा अमर न्यौपानेका ‘पानीको घाम’ र ‘सेतो धरती’ उपन्यासका संरचना र नारीवादी स्वरको तुलनात्मक अध्ययन गरिएको छ । यस क्रममा नवीव शिल्प संरचना अनि सीमित परिवेशमा केन्द्रित भई बहुरङ्गी समाजको चित्रणका दृष्टिले पहिलो बढी महत्त्वको देखिएको छ भने नारीका सीमित (बाल, अनमेल, बहु विवाह र विधवाका) समस्या उठाएर तिनलाई अपेक्षाकृत विस्तृत र घनत्वपूर्ण गहिराइसाथ प्रस्तुतिका दृष्टिले दोस्रो बढी महत्त्वको देखिएको छ । दुबै उपन्यासमा नारीवादी स्वर नै बढी तुलनीय देखिएकाले त्यसकोे अन्वेषण यहाँ केही विस्तारमा गरिएको छ । यो अध्ययन मूलतः निगमनात्मक र अंशतः आगमनात्मक विधिमा आधारित छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom