z-logo
open-access-imgOpen Access
बझाङी लोकगीतको अध्ययन Bajhangi Lokgeetko Adhyayan
Author(s) -
लक्ष्मीराज Laxmiraj पण्डित Pandit
Publication year - 2019
Publication title -
nuta journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2616-017X
DOI - 10.3126/nutaj.v6i1-2.23265
Subject(s) - mathematics
यस लेखमा बझाङमा गाइने लोकगीतहरूमा सांख्य, वेदान्त दर्शन, अलङ्कार, गुण, रीति, अमिधा, लक्षणा, व्यञ्जना, रस, भाव जस्ता साहित्यका उत्कृष्ट तइभ्वले विभूषित भएका देखिन्छन् । यिनमा नै सङ्गतिको श्रुतिमनोहर माधुर्यता भरिएको छ । अनेक लय तथा तालका साथ यीं लोकगीतको संयोग भएपछि कर्णप्रिय हुन्छन् । यीं लोकगीतहरू स्तरीय काव्यकृतिहरूभन्दा कम छैन भन्ने कुराको विश्लेषण गर्न खोजिएको छ । बझाङी लोकगीतहरूलाई कालिदासका प्रमुख कृतिहरूसंग भाव सामिप्यता रहेको देखिन्छ भन्ने कुरालाई केही उदाहरण दिएर स्पष्ट गर्ने प्रयास गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom