z-logo
open-access-imgOpen Access
नपलक इतहसक सरतवयकत यरपल पदरहरक पररमभक नपल परवश : समजक परभव Nepalko Itihaska Srotbyakti Europeli Padariharuko Prarambhik Nepal Pravesh : Samajik Prabhav
Author(s) -
गोपाल Gopal पोखरेल विवश Pokhrel Biwas
Publication year - 2019
Publication title -
nuta journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2616-017X
DOI - 10.3126/nutaj.v6i1-2.23259
Subject(s) - political science
नेपालको संरचनादेखि अनवरतरुपमा आजसम्म नै यो भूभाग एक अद्भुतस्थल रहिआएको छ । यस क्षेत्रको समय–समयको सामाजिक–सांस्कृतिकलगायत पक्षमा प्रकाश पार्ने अनेक साधनमध्ये यहाँ आएका यात्रीहरुको यात्रा वृत्तान्त (टिपोट) पनि एक सहायक सामग्रीको रुपमा रहेको छ र त्यो वृत्तान्त (वयान) प्रस्तुत गर्ने यात्रीहरु स्रोतव्यक्तिको रुपमा स्थापित देखिन्छन् । यहाँ इ. सम्वत् प्रारम्भ हुनुभन्दा धेरै अगाडिदेखि नै उच्च प्रतिष्ठित व्यक्तिहरुको आगमन भइसकेकोमा दुई मत देखिदैन । विशेष गरी नेपालसंगसंगै रहेका उत्तर तथा दखिक्षणी राज्यबाट नेपालप्रवेश गर्ने क्रम इस्वी सम्वत् प्रारम्भपछि झन बढेर गयो । मध्यकाल अर्थात् इ. सोह्रौं शताब्दीको उत्तरार्धबाट भने युरोपेली इसाई धर्मालम्बी पादरीहरुको पनि नेपाल प्रवेश प्रारम्भ भयो । उनीहरुको विशेष काठमाडौं उपत्यका बसाइँले यहाँको परम्परागत सामाजिक–धार्मिक जीवनमा केही न केही प्रभाव पा¥यो । यहाँ आएका कतिपय इसाई पादरीको यात्रा वृत्तान्त तात्कालिक इतिहास–संस्कृति जानकारीको सहायक सामग्री हुनपुग्यो । यस लेखमा स्रोतव्यक्ति, उनीहरुको टिपोट तथा तात्कालिक समाजमा पु¥याएको प्रभाव आदिबारे केही न केही प्रकाश पार्ने कोशिस गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom