z-logo
open-access-imgOpen Access
गोपालपसाद रिमाल, ‘मसान’ नाटक र नारीवाद [Gopalpasad Rimal, 'Masan' Drama and Feminism]
Author(s) -
अरुणविलास Arunbilas अधिकारी Adhikari
Publication year - 2021
Publication title -
marsyangdi journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2738-9588
DOI - 10.3126/mj.v2i1.39999
Subject(s) - drama , feminism , art , literature , gender studies , sociology
साहित्य समाजको दर्पण हो । समाजमा देखिएका विकृति, विसङ्गति, अन्याय, अत्याचार, दमन, शोषण,उत्पीडन आदिको यथार्थ पर्दाफास गराई समाजलाई प्रगतितर्फ उन्मुख गर्ने काम साहित्यले गर्दछ । साहित्यका प्रमुख विधा श्रव्यविधा र दृश्यविधा हुन । श्रव्यविधा अर्थात सुनेर र पढेर आनन्द लिनेवधाअन्तर्गत कथा, कविता, निबन्ध, उपन्यास आदि पर्दछन भने दृश्यविधाअन्तर्गत नाटक पर्दछ ।दृश्यविधाभित्र पर्ने नाटक मञ्चनयोग्य हुनुपर्छ र दर्शकले रङ्गमञ्चबाट प्रदर्शित वा मञ्चित नाटककोवषयवस्तुलाई पात्रहरूका अभिनयद्वारा बुझने प्रयास गर्दछन । आधुनिक नेपाली नाटकको लगभगशुभारम्भदेखि नै सामाजिक यथार्थवादी प्रवृत्तिलाई आधारभूमि मान्दै आफनो नाटयलेखन परम्परालाईनरन्तरता दिन सफल नाटककार व्यक्तित्वको नाम गोपालप्रसाद रिमाल हो । आधुनिक नेपाली साहित्यकोफाँटमा थोरै लेखेर प्रशस्त ख्याति कमाउन सफल रिमालले ‘आमाको सपना’ नामक कविता सङग्र्रहका साथैमसान’ र ‘यो प्रेम’ नाटक अनि ‘माया’ नामक एकाङ्कीको मात्र संरचना तथा प्रकाशन गरेका छन ।तत्कालीन नेपाली समाजमा विद्यमान सामाजिक जीवनका यथार्थ पक्षहरूलाई आत्मसात गर्न सफल रिमालसाँच्चैँ सामाजिक यथार्थवादी नाटककार हुन । नेपाली कविताको क्षेत्रमा नवीन गद्यशैलीका शुभारम्भकर्ताकवि व्यक्तित्व रिमालको खारिएको र माझिएको विधा चाहिँ नाटक नै हो ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom