z-logo
open-access-imgOpen Access
शिक्षा क्षेत्रमा फड्को मार्दै लुम्बिनी बौद्ध विश्व बिद्यालय Shikshya Kshetrama Fadko Mardai Lumbini Boudha Bishwo Bidhyalaya
Author(s) -
नुछे Nuchhe नारायण Narayan श्रेष्ठ Shrestha
Publication year - 2018
Publication title -
journal of the institute of engineering
Language(s) - Hindi
Resource type - Journals
ISSN - 1810-3383
DOI - 10.3126/jie.v13i1.20373
Subject(s) - chemistry
शिक्षा देशको मेरुदण्ड हो । शिक्षाबिना कुनै पनि राष्ट, समाज अगाडी बढ्न सक्दैन् ।देशका लागि आवश्यपर्ने जनशक्तिहरु उत्पादन गर्नका लागि उच्च शिक्षाको विकास हुनुपर्नेआवश्यकता रहेको छ । राष्ट्रिय शिक्षा पद्घतिको योजनाअनुरुप विद्यालयहरुमा दिइने शिक्षाको व्यवस्था गर्न बनेको ऐनलाई अक्ष्रसः पालना गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।  देशको आर्थिक, सामाजिक, प्राविधिक, सांस्कृतिक तथा प्रशासनिक क्षेत्रको समयानुकुल विकासका लागि नेपालमा रहेका विश्वविद्यालयहरुको महत्वपूर्ण स्थान रहेको छ । नेपालकै पुरानो विश्वविद्यालयको रुपमा त्रिभुवन विश्वविद्यालय रहेको र पछि गएर शिक्षामा गुणस्तर, बैज्ञानिकीकरण गर्दै अघिबढ्नका लागि खुल्ला, दूरशिक्षाका अलावा हालसम्म दश वटा विश्वविद्यालयहरु अस्तित्वमा रहेकाछन् । त्रिभुवन विश्वविद्यालयको दांजोमा अन्य विश्वविद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु अझै बढ्न सकिरहेका छैनन् । सबै विश्वविद्यालयहरुले शिक्षामा व्यापक सुधार गर्दै, शिक्षामा प्रतिस्पर्धा र एकता सहकार्य गर्दै विश्वविद्यालयहरुमा प्रविधियुक्त शिक्षाको थालनी, सेमेष्टर प्रणालीलाई व्यवस्थित र विस्तार तथा कार्यतालीका निर्माण गरेर परीक्षाफल समयमै प्रकाशित गर्ने जस्ता कार्यहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्दछ ।Journal of the Institute of Engineering, 2017, 13(1): 239-242

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here