z-logo
open-access-imgOpen Access
शकषशसतर सङकयतरफ समसटर परणल नयन नतज समसय एक करण अनक
Author(s) -
बालकृष्ण अधिकारी
Publication year - 2021
Publication title -
interdisciplinary research in education
Language(s) - Hindi
Resource type - Journals
eISSN - 3021-9574
pISSN - 2676-1483
DOI - 10.3126/ire.v6i1.43432
Subject(s) - philosophy
यो लेख सेमेस्टर प्रणाली र त्यस प्रणालीअन्तर्गत त्रि.वि.को शिक्षाशास्त्र सङ्कायको एम.एड. प्रथम सेमेस्टरको नतिजा विश्लेषणसँग सम्बन्धित छ । यस लेखमा त्रि.वि. शिक्षाशास्त्र सङ्कायको एम.एड. तहको नतिजा कम हुनाका कारणहरूको विश्लेषण गरिएको छ । लेखा तयार गर्ने क्रममा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरी द्वितीय तथ्याङ्कलाई आधार मानिएको छ । त्रि.वि. शिक्षाशास्त्र सङ्कायअन्तर्गत एम.एड कार्यक्रम सञ्चालन गरेका देशका विभिन्न ९९ वटा क्याम्पसहरूलाई नमुनाको रूपमा छनोट गरी तिनीहरूको नतिजालाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरी यो लेख तयार पारिएको छ । प्रवेश परीक्षा नाममात्रको हुनु, सिकाइको निमित्त आँकलन नहुनु, विद्यार्थीहरूको सिकाइप्रतिको जिम्मेवारी कम हुनु जस्ता समस्याहरूले गर्दा नतिजा कम भएको पाइन्छ । यस लेखले शिक्षाशास्त्रले सञ्चालन गरेको सेमेस्टर प्रणालीमा सुधार गर्ने सम्बन्धित सबै सरोकारहरूलाई जस्तै प्राध्यापक, क्याम्पस, प्रशासक सम्बन्धित सङ्कायका डीन तथा विद्यार्थीहरूलाई जिम्मेवार बनाउने छ । स्नातकोत्तर तह (एम.एड) प्रथम वर्षमा शैक्षिक वर्ष २०७६ मा भर्ना भएर अध्ययनरत विद्यार्थीहरूको नतिजा कम हुनुका कारणहरूको पहिचान गरी सुधारका लागि सुझावहरू प्रस्तुत गर्न यो लेख केन्द्रित छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom