z-logo
open-access-imgOpen Access
बज्जिका र नेपाली भाषाका वाक्यसंरचनाको व्यतिरेकी अध्ययन
Author(s) -
Keshab Raj Pokhrel
Publication year - 2019
Publication title -
interdisciplinary research in education
Language(s) - Hindi
Resource type - Journals
eISSN - 3021-9574
pISSN - 2676-1483
DOI - 10.3126/ire.v4i2.27938
Subject(s) - philosophy
यस आलेखमा बज्जिका र नेपाली भाषाका वाक्यसंरचनाको लिङ्ग, वचन, पुरुष र आदरका आधारमा व्यतिरेकी अध्ययन गरिएको छ । पुस्तकालयीय र क्षेत्रीय विधि अँगाली गरिएको यो अध्ययन मूलतः शैक्षणिक प्रयोजनमा आधारित छ । बज्जिका र नेपाली भाषा भारोपेली परिवारकै भए पनि यी दुई भाषाको वाक्यसंरचनामा समानता र भिन्नता छन् । बज्जिका र नेपाली भाषाका संरचनाको तुलना र व्यतिरेकी अध्ययन गर्दा लिङ्ग र वचनसङ्गतिका दृष्टिले कर्ता—क्रिया, विशेषण–विशेष्य, भेद्य–भेदकको सङ्गतिमा पर्याप्त भिन्नता पाइन्छ भने त्यसको निरन्तरता पुरुष र आदरसङ्गतिको सहभागिता, कर्ता—क्रिया र वचनमा पनि देखिन्छ । तसर्थ निष्कर्षमा बज्जिका र नेपाली भाषाको वाक्यसंरचनाका विभिन्न भेदमा भिन्नता देखिने भएकाले बज्जिका मातृभाषी वक्ताले लक्ष्य भाषाका रूपमा नेपाली सिक्दा स्रोतभाषाका कारण कठिनाइ हुनाका साथै त्रुटि गर्ने सम्भावना रहेको औंल्याइएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom