z-logo
open-access-imgOpen Access
‘अँध्यारामा बाँच्नेहरू’ एकाङ्कीको समाजशास्त्रीय अध्ययन
Author(s) -
Mukta Raj Upadhyaya
Publication year - 2021
Publication title -
interdisciplinary journal of management and social sciences
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9766
pISSN - 2738-9758
DOI - 10.3126/ijmss.v2i1.36763
Subject(s) - business
लेखकले आफु बाँचेको युग र आफुले भोगेको सामाजिक, आर्थिक, भौगोलिक आदि पर्यावरणलाई दृष्टिगत गरी कृतिभित्रको समाजको वैज्ञानिक एवं वस्तुपरक ढङ्गले अध्ययन एवं विश्लेषण गर्ने सिद्धान्तलाई साहित्यको समाजशास्त्र भनिन्छ । अर्को शब्दमा साहित्यिक कृतिहरूमा अन्तर्निहित समाजको अध्ययन गर्ने एक विशिष्ट पद्धति वा सिद्धान्त हो साहित्यको समाजशास्त्र । साहित्यमा समाजकै चित्रण हुने हुँदा साहित्यिक कृतिका माध्यमबाट तत्कालीन समाजको अध्ययन गर्न सकिने कुरामा यस सिद्धान्तले विश्वास राख्दछ । प्रस्तुत अध्ययनमा ‘अँध्यारामा बाँच्नेहरू’ एकाङ्कीको समाजशास्त्रीय अध्ययन गर्दा हिपोलाइट एडोल्फ टेनले अघि सारेको जाति, क्षण र पर्यावरणसम्बन्धी मान्यतालाई प्रमुख आधार बनाई उक्त मान्यता प्रस्तुत एकाङ्कीमा केकसरी प्रयोग भएको छ भन्ने जिज्ञासाको प्राज्ञिक समाधानका निम्ति एकाङ्कीमा प्रयुक्त विभिन्न पात्रहरूले बोलेका संवादहरूलाई साक्ष्यका रूपमा लिई वस्तुनिष्ठ ढङ्गले अध्ययन विश्लेषण गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom