z-logo
open-access-imgOpen Access
जन्मियो नेपाल महिला संघ Janmiyo Nepal Mahila Sangh
Author(s) -
ज्योति Jyoti उपाध्याय Upadhyaya
Publication year - 2020
Publication title -
historical journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2467-9216
DOI - 10.3126/hj.v11i1.34696
Subject(s) - political science , traditional medicine , medicine
राणा शासनको दमनमा परेका परिवारका आफन्तजनलाई अत्यावश्यक सामान पु¥याइदिने, खबर ल्याउनेलाने गरिदिने, कोही पनि नभएपछि सङ्कटमा परेका नारीहरूद्वारा थालेको सक्रियताले नारी सङ्घर्ष र निडरताकोविकास गराएको हो । नारीलाई घरको इज्जत र वस्तु ठानेर राख्ने, घरको सङ्घारबाट बाहिर गएको देख्न नचाहनेमानसिकता बोकेर अघि बढेको नेपाली समाज थियो । त्यो समयमा सामाजिक बन्धनलाई चुनौती दिएर निस्किएकानारीहरूले आफ्नो परिचय र सम्पर्कको दायरा फराकिलो बनाउँदै साहसिक कार्य गरेर नारी क्षमताको उदाहरण दिनेकाम गरे । घरको चौघेरा नाघेर हिँड्ने नारीहरू चरित्रहिन हुन्छन् भन्ने सामाजिक मानसिकता बोकेको नेपालीसमाजलाई वास्तै नगरी राजनीतिक क्रियाकलापमा लागेका पुरुषहरूको मार्ग निर्देशन पाएपछि नारीहरू पनि राजनीतिकगतिशीलताको बाटोमा लागेका हुन् । जसले गर्दा योजनाबद्ध रूपमा अघि बढेका नारीहरूले आवश्यक गृहकार्यहरू पूरागरेर नेपाल महिला सङ्घ जन्माउने काम गरे । जसबाट नारीहरू अबलामात्र नभएर सक्षम पनि छन् भन्ने सन्देशप्रवाह गर्दै प्रजातान्त्रिक आन्दोलनमा अहम् भूमिका निर्वाह गरेको पाइन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here