z-logo
open-access-imgOpen Access
परचन नपल समज: सरचन एव वशषतहर Prachin Nepali Samaj: Samrachana Ebam Bishesataharu
Author(s) -
बद्रीनारायण Badrinarayan गौतम Gautam
Publication year - 2020
Publication title -
historical journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2467-9216
DOI - 10.3126/hj.v11i1.34685
Subject(s) - nepali , medicine , traditional medicine , linguistics , philosophy
विश्व मानचित्रमा सिन्धुको विन्दुका रूपमा अवस्थित नेपाल प्राचीन मानवीय सभ्यता स्थल हो ।प्रागैतिहासिक अवशेषहरूको प्राप्तिले गर्दा यो भूभागको प्राचीनता स्पष्ट भएको छ । पृथ्वीको आन्तरिक हलचललेगर्दा टेथिस सागरको गर्भबाट उठेको यो भूभागको संरचनात्मक अवस्था र स्थितिले विविधताको मुलुक बन्नपुगेको हो । उत्तरका हिम–श्रृङ्खलादेखि दक्षिण मैदानमा विकसित घना जङ्गलले गर्दा सुरक्षित किल्ला झैँबनेको नेपाली भू–भागमा आएका शरणार्थी, व्यापारी, घुमन्ते समेतले स्थायी बासस्थलका रूपमा रोजेपछि समाजनिर्माण, विकास, रूपान्तरण, प्रक्रिया बढेको थियो । सुरुदेखि नै सहयोगी मानसिकताभित्र हुर्किएको हुँदासदासयता, सद्भाव, सहयोग, समन्वय, सदाचारयुक्त समाजमा परिणत हुँदै आएको नेपाली समाज प्राचीनकालदेखि नै जातीय विभिन्नता र साँस्कृतिक अनकेता भित्र सामाजिक एकताको अतुलनीय उदाहरण बन्दैआएको छ । जाति भेददेखि वर्ग भेदसम्मको छायाँ पनि नपरेको नेपाली समाजमा सबै मत र आस्थाकामानिसहरू मिलेर समन्वयवादको उदाहरण नै प्रस्तुत गरि सवैजात र वर्गको पूmलबारी अर्थात् बहुजातीयरंगमञ्च निर्माण गरेका हुन् । विश्रृङ्खलित धरातलीय संरचनाले उत्तर–दक्षिणका शरणार्थीहरूको स्वर्गभूमि बनेकोनेपालमा बसाइँ सरेर आउने जात–जातिहरूबाटै सामाजिक संरचना थालनी–रूपान्तरण भएको हो ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom