
कोरोनाकालीन नेपाली कविता [Nepali Poetry in Corona Period]
Author(s) -
महेन्द्र Mahendra भण्डारी Bhandari
Publication year - 2021
Publication title -
hemprabha
Language(s) - English
Resource type - Journals
ISSN - 2392-4764
DOI - 10.3126/haimaprabha.v20i0.38611
Subject(s) - nepali , poetry , period (music) , literature , covid-19 , corona (planetary geology) , presentation (obstetrics) , rhythm , art , history , physics , medicine , aesthetics , disease , pathology , astrobiology , venus , infectious disease (medical specialty) , radiology
प्रस्तुत लेखमा काेरो ना महामारीले नेपाली कवितामा पारेको प्रभावकाे अध्ययन गरिएको
छ । यहाँ कोरोना महामारी चलिरहेका समयमा लेखिएका र विभिन्न समाजिक सञ्जालमा प्रकाशित र प्रसारित भएका गद्य, पद्य तथा गीतिलयमा रचिएका कविताहरूको आवश्यकताका आधारमा नमूना छनो ट पद्धतिअन्तर्गतको सो द्दे श्यमूलक नमूना छनोटविधिद्वारा सङ्कलन गरी त्यसलाई कविता तŒव मध्येका शीर्षक विधान, लय प्रयोग र भाव प्रयोगका आधारमा अध्ययन गरिएको छ । यस लेखमा प्रयुक्त कविताहरूको सङ्कलन गर्दा उद्देश्यमूलक नमूना छनाेट विधिका प्रयाेग गरिएको छ । सङ्कलित सामग्रीहरूको सप्रमाण विश्लेषण गरी नेपाली कवितामा कोरोनाको प्रभावलार्इ कसरी प्रस्तुत गरिएको छ भन्ने मूल समस्याका समाधान खोजिएको छ । यहाँ ती सामग्रीहरूको अध्ययन गर्दा व्याख्यानात्मक विधिको प्रयो ग गरिएको छ । उक्त अध्ययन तथा विश्लेषण पश्चात को रो ना महामारीले न े पाली कविताको शीर्ष क छनाेट, लय प्रयाे ग, भाव तथा विचार र प्रस्तुतिका माध्यम जस्ता आन्तरिक तथा बाह्य दुवै प्रभाव परेको निष्कर्ष निकालिएकाे छ ।
[In this article, the impact of the Corona pandemic on Nepali poetry has been studied. The study is based on the prose, verse and lyric poems written during the Corona pandemic and published and disseminated on various social networks. They were purposefully selected based on the need and were analyzed based on the title, composition, rhythm and expression of the poem elements. The collected materials were analyzed to find the influence of Corona and solution to this major problem, portrayed in the Nepali poetry. After the study and analysis, it has been concluded that the Corona pandemic has affected both internal and external aspects of Nepali poetry such as title choice, rhythm use, expression and means of presentation.]