
‘सालको पातको टपरी’ गीतको सङ्कथन विश्लेषण
Author(s) -
शक्तिराज नेपाल
Publication year - 2021
Publication title -
dristikon
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2382-5456
DOI - 10.3126/dristikon.v11i1.39169
Subject(s) - philosophy
प्रस्तुत लेख ‘सालको पातको टपरी’ नामक गीतको सङकथनमा केन्द्रित छ । यसमा सङकथनको खोजी गर्ने क्रममा गीतको लयविधान, सहचार्य सम्बन्ध र सन्दर्भहरुको पनि प्रक्षेपण गरी पूर्ण सङकथनात्मक पाठमा रुपमा अध्ययन गरिएको छ । गीति लयदेखि गीतका विभिन्न संरचनागत तथा अर्थगत सङकथनहरुको खोजीमा यो लेख केन्द्रित छ ।