z-logo
open-access-imgOpen Access
वीपी कोइरालाको राजनीतिक प्रस्थानविन्दु BP Koiralako Rajnitik Prasthan Bindu
Author(s) -
ईश्वरीप्रसाद Ishwariprasad कंडेल Kandel
Publication year - 2020
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v0i42.33241
Subject(s) - geology
इतिहासको कालखण्डमा विश्वसमुदायमा विभिन्न पक्षको परिवर्तन भएको देखिन्छ । भौगोलिकताबाहेक हरेक विषयमा विभिन्न किसिमका गतिविधि भएर राजनीतिक तथा प्रशासनिक परिवर्तन भएका पाइन्छन् । नेपालमा पनि नेपाली जनताका छोराबाट परिवर्तनको विजारोपण गरिएको परिवर्तनको सन्दर्भसँग प्रस्तुत लेख आबद्ध छ । प्रजातान्त्रिक राजनीतिक परिवर्तनबाट वाक् स्वतन्त्रता, सामाजिक न्याय, लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना, सम्पत्ति तथा सार्वजनिक सुरक्षा, व्यक्तिगत स्वतन्त्रता प्राप्त हुने देखिन्छ । जनताको विश्वासबाट मात्रै उपर्युक्त विषयहरू सम्बोधन गर्नसक्ने नेतृत्व आउन सक्दछ । तसर्थ जगत्को चाहनाअनुसार राजनीतिक रूपान्तरणका लागि विचार निर्माण गर्नु र जनताको बीचमा रहन पनि जनताकै भलाइका लागि काम गर्न आवश्यक छ । यसैका लागि वीपी कोइरालाले राजनीतिक वातावरणको अभावका बावजुद पनि नयाँ राजनीतिक खाका कोरे, जुन राजनीतिक स्वतन्त्रताको आधार बन्यो ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom