z-logo
open-access-imgOpen Access
लेखनाथ पौड्यालको आध्यात्मिक पर्यावरणवाद Lekhnath Poudyalko Aadhyatmik Paryabaranvad
Author(s) -
गोविन्दशरण Govindasharan उपाध्याय Upadhyaya
Publication year - 2019
Publication title -
bodhi
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0479
DOI - 10.3126/bodhi.v7i0.27986
Subject(s) - computer science
प्रस्तुत लेख नेपाली साहित्यमा कविशिरोमणि पदवीले सम्मानित कवि लेखनाथपौड्यालका कृतिको दार्शनिक समीक्षामा आधारित छ । लेखमा कविशिरोमणिपौड्यालका रचनालाई आध्यात्मिक पर्यावरणवादी दृष्टिकोणबाट हेरिएको छ । वेदउपनिषद तथा शास्त्रहरुप्रति आस्था राख्ने कवि पौड्यालले उपर्युक्त आस्थाकाआधारमा पर्यावरणवादी विश्वदृष्टिकोणलाई आफ्ना रचनामा कसरी अवलम्बनगरेका छन् भन्ने तथ्यलाई यो लेखले उजागर गर्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here