z-logo
open-access-imgOpen Access
किसानप्रेमीको ‘चेतना’ खण्डकाव्यमा प्रतिध्वनित दलित चेतना [Dalit consciousness echoed in the ‘consciousness’ fragment of Kisanpremi]
Author(s) -
रमेश Ramesh प्रभात Prabhat
Publication year - 2021
Publication title -
bmc journal of scientific research
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8191
pISSN - 2594-3421
DOI - 10.3126/bmcjsr.v4i1.42274
Subject(s) - consciousness , fragment (logic) , psychology , psychoanalysis , philosophy , epistemology , computer science , algorithm
किसानप्रेमी (२०१९) नेपाली कविताकाव्यका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । आफू स्वयम् उत्पीडित वर्गमा जन्मी हुर्किएका हुनाल उनका रचनामा उत्पीडनको स्वर तीब्र रूपमा मुखरित भएको पाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य भएको नेपाली समाजमा दलितका नाममा निकै विभेद हुने गरेको भेटिन्छ । मूलतः दलित भनिएको सम्प्रदाय नेपाली समाजका प्रायः सबै भूगोल र परिवेशमा पाइन्छ । नेपालका मधेस, पहाड, हिमाल र राजधानी सहरका रूपमा परिचित काठमाडौँ उपत्यकामा समेत दलितहरूका उपस्थिति, अस्तित्व र पहिचान फेला पार्न सकिन्छ । दलितले भोग्नु परेका अवस्था र दलनका विरुद्ध उठ्ने प्रतिरोधी भावना न वास्तवमा दलित चेतना हो । समाजमा जहिलेदेखि दलनको सुरुवात भयो, त्यतिबेलादेखि नै दलनका विरुद्ध आवाज उठ्ने गरेका भए पनि त्यो आवाज सम्बन्धित निकायसम्म पुग्न नसकेकाले त्यत्तिकै बिलाएको थियो । नेपालमा दलनविरुद्ध छिटफुट रूपमा उठ्ने गरेको त्यस्ता आवाज वि.सं. २०६४ मा गणतन्त्र आएपछि भने निकै सशक्ततापूर्वक अगाडि बढेको पाइन्छ । हिजोआज मानव मानवका बीचमा जातका आधारमा हुने छुवाछुतजस्ता भेदभावजन्य व्यवहार विरुद्धको आवाज बुलन्द हुन थालेको छ । कवि किसानप्रेमीको चेतना खण्डकाव्य पनि नेपाली समाजका यस्तै दलितका पक्षमा आवाज उठाउँदै रचित मानवतावादी खण्डकाव्य हो । यसर्थ यहाँ दलित चेतनालाई आधार बनाएर उक्त खण्डकाव्यको विश्लेषण गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom