z-logo
open-access-imgOpen Access
अनुसन्धानमा प्रयोग गरिने भाषा [Language used in research]
Author(s) -
एकनारायण Eknarayan पौड्याल Poudyal
Publication year - 2021
Publication title -
bmc journal of scientific research
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8191
pISSN - 2594-3421
DOI - 10.3126/bmcjsr.v4i1.42271
Subject(s) - linguistics , computer science , natural language processing , philosophy
प्रस्तुत आलेखमा आवश्यकतानुसार व्याख्यात्मक, विश्लेषणात्मक र तुलनात्मक विधि अवलम्बन गरी शब्द, वाक्य, व्याकरण, वर्णविन्यास आदि भाषासम्बन्धी बढी त्रुटि हुने क्षेत्रमा ध्यान दिनुपर्ने कुरा सुझाइएको छ र अनुसन्धानलाई स्पष्ट, तार्किक र स्तरीय बनाउनका लागि भाषाको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकालिएको छ । यस क्रममा उपयुक्त र अनुपयुक्त भाषाप्र्रयोगबार उदाहरण दिएर प्रस्ट पारिएको छ र यसबाट सम्बन्धित पाठकले अनुसन्धानमा कस्तो किसिमको भाषा प्र्रयोग गर्नुपर्दछ भन्न कुराको ज्ञान हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom