z-logo
open-access-imgOpen Access
‘बाँदर्नी मैयाँको कथा’ लोककथाको विधातात्विक अध्ययन "Badarni Maiyako" Katha ko Bidhatatwik Adhyayan
Author(s) -
कमला Kamala रेग्मी Regmi
Publication year - 2021
Publication title -
amc journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9987
pISSN - 2717-4808
DOI - 10.3126/amcj.v2i1.35796
Subject(s) - traditional medicine , mathematics , biology , medicine
लोककथाले समाज र हिजोको सामाजिक आवरणलाई चित्रण गरेको हुन्छ । यस अध्ययनमा लोकवार्ताअन्तर्गत लोकसाहित्यभित्र पर्ने लोककथालाई चिनाइएको छ । अध्ययनका लागि छनोटगरिएको ‘बाँदर्नी मैयाँको कथा’ लाई कथानक, पात्र, परिवेश, उद्देश्य र भाषाशैलीका आधारमासैद्धान्तिक र कथागत सामग्रीमा प्रयुक्त उद्धरणलाई लिएर विश्लेषण गरिएको छ । यस अध्ययनमालोकसाहित्यका सिद्धान्त र लोककथाको संरचनात्मक पक्षलाई ध्यानमा राखेर कथावस्तुमा व्यक्त भएकोसन्दर्भलाई समीक्षात्मक चर्चा गरिएको छ । स्वैरकल्पनामा आधारित र मनोरञ्जनप्रद विषयवस्तुलाईबोकेको यस कथाले आदर्श समाजको दर्शनलाई बोध गराएको छ । सत्यको विजय हुने भावलाईदर्शाउन सुखान्तक कथावस्तुका आधारमा यो कथा पूर्वीय दर्शनको आस्तिक मान्यतामा आधारित छ ।पुस्तकालयीय सामग्रीलाई आधार मानेर सम्पन्न गरिएको यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिकोउपयोग गरिएको छ । कथातŒवगत प्रकृतिका आधारमा यस अध्ययनको निष्कर्षलाई पेस गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom