z-logo
open-access-imgOpen Access
‘दोषी चस्मा’ कथामा असामान्य मनोविश्लेषण "Doshi Chasma" Kathama Asamanya Manobigyan
Author(s) -
भरतकुमार Bharatkumar भट्टराई Bhattarai
Publication year - 2021
Publication title -
amc journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9987
pISSN - 2717-4808
DOI - 10.3126/amcj.v2i1.35791
Subject(s) - geology
यस लेखमा नेपाली साहित्यका अति चर्चित आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ज्यादैलोकप्रिय कथा ‘दोषी चस्मा’ को मनोवैज्ञानिक पक्षको विश्लेषण गरिएको छ । कथाको विश्लेषणकोआधार फ्रायडीय मनोविश्लेषण सिद्धान्तको विधिलाई बनाइएको छ । कथाकारको परिचय र कथागतप्रवृत्ति उल्लेख गर्दै कथाभित्रको मनोविश्लेषणात्मक पक्षलाई केलाइएको छ । खास गरी विविध कथागतविशेषतालाई केलाउँदै कथामा चित्रित असामान्य मनोविश्लेषणको व्याख्यामा प्रस्तुत लेख केन्द्रितरहेको छ । कथामा असामान्य मनोविश्लेषण छ कि छैन भन्ने पक्षलाई समस्याका रूपमा लिई छभन्ने प्राक्कल्पनालाई पुष्टि गर्ने तथ्यहरूलाई कथागत मनोघटनाहरूकै आधारमा साक्षी राखेर केलाईनिष्कर्षमा पुग्नु लेखको उद्देश्य रहेको छ । कथाका मनोघटनाहरूको सूक्ष्म अध्ययनबाट कथामा एउटाचाकरीबाजको असामान्य मनोविश्लेषणको स्थिति कलात्मक रूपमा देखाइएको छ भन्ने निष्कर्षनिकालिएको छ । कोइरालाका कथाहरूलाई यस प्रकारको फ्रायडीय मनोविश्लेषणको सिद्धान्तबाट सटीक विश्लेषण गर्न सकिने नमुना यस लेखले प्रस्तुत गरेको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom