z-logo
open-access-imgOpen Access
यौनिकताका कोणबाट ‘आवरण’ उपन्यासको विश्लेषण Yaunikataka Konbata "Aabaran" Upanyasko Vishleshan
Author(s) -
राजेन्द्र Rajendra खनाल Khanal
Publication year - 2021
Publication title -
jmc research journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2542-260X
DOI - 10.3126/jmcrj.v7i1.34379
Subject(s) - geology
प्रस्तुत लेख यौनिकताको सैद्धान्तिक स्वरूप निर्माण गरी त्यसका आधारमा ‘आवरण’उपन्यासको विश्लेषणमा केन्द्रित छ । यस लेखमा विपरीत लिङ्गी, समलिङ्गी, द्विलिङ्गी,अन्तरलिङ्गी तथा परिवर्तित लिङ्गी यौनिकताको सैद्धान्तिक स्वरूप प्रस्तुत गरिएको छ ।प्रस्तुत लेखमा उपन्यासका लैङ्गिक तथा यौनिक सन्दर्भहरूको सोदाहरण विश्लेषण गरीनिष्कर्षात्मक मूल्याङ्कनसमेत गरिएको छ । आवरण उपन्यास यौनिक तथा लैङ्गिक हिंसाखेप्न बाध्य तेस्रो लिङ्गीहरूका समस्यामा आधारित छ । उपन्यासका तेस्रो लिङ्गी रअन्य पात्रहरूको स्वभाव तथा प्रवृत्ति गतिशील छ । उपन्यासमा यौनिक अल्पसङ्ख्यकप्रतिअभिभावक तथा समाजको सकारात्मक बुझाइ हुनुपर्ने, तिनको जैविक अवस्थाको विशेषख्याल गर्दै सम्मानपूर्ण व्यवहार गर्नुपर्ने पक्षतर्पm सङ्केत गरिएको छ । कृतिमा वैचारिकपरिवर्तन, जिम्मेवारीबोध तथा स्वीकारलाई प्रस्तुत गर्दै तेस्रो लिङ्गीहरूलाई मूल प्रवाहीकरणगरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here