
माध्यमिक तहका विद्यार्थीको पदवर्ग पहिचान क्षमता madhyamik tahaka Biddhyarthiko Padbarga pahichan Kshyamata
Author(s) -
कमला Kamala रेग्मी Regmi
Publication year - 2020
Publication title -
amc journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9987
pISSN - 2717-4808
DOI - 10.3126/amcj.v1i1.33392
Subject(s) - mathematics
व्याकरण भाषाको महइभ्वपूर्ण अङ्ग हो । भाषा सिक्न र जान्नका लागि भाषातइभ्व अर्थात् व्याकरणकोज्ञान आवश्यक हुन्छ । व्याकरणअन्तर्गत माध्यमिक तहका विद्यार्थीहरूमा शब्दवर्गको पहिचान गर्नकठिन हुने हुँदा शिक्षकलाई शिक्षण गर्न पनि सहज हुँदैन । पदवर्गले भाषातइभ्वको सही प्रयोगमा भूमिकानिर्वाह गर्छ । शब्दहरूले वाक्यमा रहेर खेल्ने भूमिकाका आधारमा पदको वर्गीकरण गरिएको हुन्छ । पदभाषाको व्याकरणिक एकाइ हो । यसले भाषिक शुद्धतालाई प्रभाव पार्छ । आधुनिक भाषाविज्ञानअनुसारशुद्धसँग सुन्न, बोल्न, पढ्न र लेख्न जान्नु नै व्याकरण जान्नु हो । भाषिक शुद्धताका लागि व्याकरणिकक्षेत्रअन्तर्गत पर्ने पदवर्ग शिक्षणले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । विद्यार्थीको भाषिक पृष्ठभूमिलाईकेलाउँदा दोस्रो भाषी विद्यार्थी भए पनि उपयुक्त वातावरण पाएमा अरू सरह नै सिकाइमा सहज हुनेदेखिन्छ । यसर्थ पदवर्गको शिक्षण गर्दा शिक्षकमा विद्यार्थीको अवस्था र स्तरको ज्ञान हुनु आवश्यकहुन्छ । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको प्रतिशताङ्क, मानक विचलन, मध्यमानकाआधारमा हेर्दा सिकाइगत भिन्नता रहेको देखिन्छ । यसमा भाषिक पृष्ठभूमिले असर पारेको देखिन्छ ।यस अध्ययनलाई पूरा गर्न गुणात्मक तथा परिमाणात्मक अनुसन्धान विधिलाई उपयोग गरिएको छ ।